Dr. By Munish Tamang. Homage to Ghisingh

डा. मुनिष तामाङद्वारा स्व. घिसिङलाई श्रद्धाञ्जली

Share this news

कंग्रेस नेता प्रा. डा. मुनिष तामाङले मिरिकमा जनसम्पर्क अभियानको क्रममा मन्जुश्री पार्कमा रहेको स्व. सुवास घिसिङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा बोल्दै डा. तामाङले स्व. सुवास घिसिङको समाधि अनावरण कार्यक्रमको निम्तो गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङबाट त्यस समय पाए तापनि कतिपय कारण अनावरण कार्यक्रममा सहभागी हुन नपाएको कारण यसपटक श्रद्धाञ्जली अर्पण गरेको बताए।

Share this news
आजको रोजाइ
पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

बेन काब्रेमा १७ परिवार क्याप- सिक्किममा सामेल

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

आमा सम्मान दिवस २०२५ को पहिलो समन्वय बैठक

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द