कृषि विभाग बिजनबारीद्वारा पानीको पाइप वितरण

Share this news

बिजनबारी 24 जुलाई(निसं): कृषकहरुको उन्नति र सुविधाको निम्ति कृषि विभाग बिजनबारीद्वारा  पानीको पाइप लगायत अन्य सामग्रीहरु वितरण गरियो। यो सहुलियत सरकारको पीडीएमसी अन्तर्गत बंगला कृषि सिँचाइ योजनाद्वारा वितरण गरिएको कृषि अधिकारी अभिनव बाग्दासले जानकारी दिए। बुधबार 32 जना कृषकहरुलाई उक्त पानिको पाइप वितरण गरिएको जनाउँदै अहिले सम्म 5 सय भन्दा अधिक कृषकहरुले प्राप्त गरि सकेको उनले अवगत गराए। यस बाहेक हरेक कृषकहरूले 12 हजारौं  लिटर पानी सिंचाइ गर्नको निम्ति ट्याङ्की बनाउने सहुलियत पाउने पनि उनले बताए भने यसको निम्ति कृषकहरूले आधा प्रतिशत मात्र लगानी लगाउनु पर्ने सुविधा रहेको उनले जनाए। बितेका दिन कृषकहरुलाई उन्नत प्रजातिको कोदो, कालो दाल,मकै आदिको विजनहरु वितरण गरिएको जानकारी दिए। कृषक बन्धु योजना अन्तर्गत कृषकहरूले धेरै सहुलियतहरु पाउने गर्छन् सो कृषक दाजु भाईहरुले आफ्नो कागज-पत्र सठीक रूपमा बुझाईदिए अति असल हुने उनले अपिल पनि गरे।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान