सौरैनो ग्राम पंचायात अन्तर्गत सौरनी ग्राम पञ्चायत प्रधान श्रीमती अनिता राईको अध्यक्षतामा सभाको आयोजन गरिएको थियो। उक्त सभामा चाइल्ड प्रोटेक्सन कमेटी, आशा कर्मी, आइसीडीएस, भीवीडी लगायत सम्पूर्ण सदस्यहरूबीच बाल सुरक्षा विषय लिएर चर्चा परिचचा गरिएको अजीत छेत्रीले जानकारी दिएका छन्।
