सभासदद्वारा जीर्ण प्राथमिक पाठशालाको भ्रमण

Share this news

जीटीएको पंखाबारी अम्बटे लङ्भ्यु समष्टिका सभासद कल्पना प्रधानले बिहीबार मकैबारी चियाबगान अन्तर्गत कैलापानी अनि यहाँको कोदोबारी गाउँमा अवस्थिनत जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन्। तिनले सर्वप्रथम यहाँको कैलापानीको एघार घर पैह्रो पिडितहरूको पुनर्वासको निम्ति भइरहेको जमीनको समस्या विषय बुझ्न अनि पिडित परिवारहरूसँग भेट्न आइन औ तिनले बगान कर्तृपक्षसँग यसबारे कुराकानी गरिन्। त्यसपछि तिनले यहाँको जीर्ण अवस्थामा रहेको प्राथमिक पाठशालाको भ्रमण गरिन् तथा यसै विद्यालयका शिक्षक शिक्षिकाहरूसँग भेट गरेर स्कूलको समस्याबारे जानकारी लिइन्। यस अवधि तिनले आफ्नो पक्षबाट स्कूल भवन निर्माणको निम्ति सम्बन्धित विभागसँग कुरा राखेको औ अवश्यनै विद्यालय भवन निर्माण हुने प्रतिश्रुति दिइन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान