कल्याण काण्ड निष्पक्ष एवं स्वतन्त्र जाँचको माग 

Share this news

दार्जीलिङ, 24 जुलाई(निसं): छिमेकी राज्य सिक्किममा हत्या भएका कल्याण राईको हत्याकाण्डमाथि निष्पक्ष एवं स्वतन्त्र जाँच हुनपर्ने दार्जीलिङ महाविद्यालय छात्र संसदका पूर्व सदस्यहरुले माग गरेका छन्। घटनाको कडा शब्दमा निन्दा गर्दै सिक्किम पुलिस प्रशासनसमक्ष दोषीले कडा सजाय पाउनुपर्ने
आग्रह गरिएको छ।
यसबीच गान्तोकमा भएको निर्मम हत्याकाण्डमा प्राण गुमाउने कल्याण राईको पार्थिव शरीर बुधबार अपरान्ह दार्जीलिङ ल्याइ पुर्याइयो। गान्तोक बसेर काम गर्दै लेबोङ क्षेत्रवासी कल्याण  राईको हत्या जिम्मा लिँदै सिक्किम वन विभागमा कार्यरत पूर्व कर्मचारीले गान्तोक सदर पुलिस चौकीमा आत्म समर्पण गरेको जानकारी छ।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न