CPI(M) in Tarwa area of ​​Dudhe

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

Share this news

राहत सामग्रीहरु वितरण कार्यलाई निरन्तरता दिँदै भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) दार्जीलिङ जिल्ला कमिटीले दुधेको तरुवा क्षेत्रमा बाढीबाट प्रभावित पीडितहरूलाई सहयोग प्रदान गरेको छ। आउँदो जाडो महिनाको तयारीका लागि न्यानो कम्बल, ज्याकेट, पुलओभर अनि पाइन्ट आदि वितरण गरिएको छ। यस टोलीलाई माकपा जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले नेतृत्व गरेका थिए भने यस टोलीमा उपस्थित जिल्ला सचिव मण्डली सदस्य कमरेड सचिन खाती लगायतका अन्य सहभागी थिए। यस क्रममा पूर्व सांसद एवं जिल्ला सचिव समन पाठकले यो आपदाले कसैको ज्यान गएको छ, कसैको घर क्षति भएको छ, कसैको गरिखाने माध्यम गएको छ भन्दै यस क्रममा दुधेको तरुवामा धेरै क्षति भएको बताए।‌ उनले‌ आफ्नो पार्टीको तर्फबाट विभिन्न स्थानहरुमा राहत सामग्रीहरू वितरण गरिरहेको र यस क्रममा दुधेको तरुवामा आएको बताए।

 


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या