लङभ्यूमा 20% बोनस10 सितम्बरभित्र दिइने मागमा प्रबन्धकलाई पत्राचार

Share this news

हिल प्लान्टेसन इम्प्लोइज युनियन लङभ्यू युनिटले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको युनियन सचिव तनुजा लामाले जनाएकी छन्। गत 22 अगस्ट 2025 को दिन राज्य सरकारले एडभाइजरी नोटिस जारी गरेर यस वर्षको बोनस 20%को दरले दिइनु पर्ने घोषणा गरेको थियो। तर लङभ्यू चिया बगानको मालिकले केवल 10%को दरले किस्ती किस्तीमा बोसन दिने पत्र सार्वजानिक गरेपछि बगानका श्रमिकहरूले यसको विरोध गरिरहेका छन्। यसैले 20% बोनस आगामी 10 सितम्बर भित्र दिइनु पर्ने मागमा प्रबन्धकलाई पत्राचार गरेको लामाले जनाएकी छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न