दाम्थाङ्ग स्कूलमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रम आयोजित

Share this news

खाद्य र नागरिक आपूर्ति विभाग अन्तर्गतको विधि मेट्रोलोजी युनिट र उपभोक्ता संरक्षण कक्ष (LMU & CP Cell)ले बुधबार दक्षिण सिक्किमको दाम्थाङ्ग स्थित सरकारी माध्यमिक विद्यालयमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रमको आयोजना गरेको थियो। यस कार्यक्रममा प्रमुख अतिथि रुपमा सी.के. गुरुङ, माननीय जिल्ला पंचायत, पोख्लोक कामराङ्ग उपस्थित थिए, र यो कार्यक्रममा दाम्थाङ्ग सरकारी माध्यमिक विद्यालयकी प्रधानाध्यापिका श्रीमती डिकिला डोल्कारसँगै विद्यालयका शिक्षक र विद्यार्थीहरूले पनि सहभागिता जनाए। यस सचेतना कार्यक्रममा स्रोत व्यक्तिहरुमा तितस बस्नेत, सहायक निर्देशक; जिग्मी काजी, सहायक नियन्त्रणकर्ता, LMU & CP Cell; र तेनजिङ भुटिया, DCSO, नाम्ची उपस्थित थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान