स्ममल फूट कार्ट एसोसिएशनद्वारा सफाइ कार्य

Share this news

मिरिक पर्यटन केन्द्रमा साना साना चिया खाजा विक्री गर्ने ब्यापारीहरूका संगठन मिरिक स्ममल फूट कार्ट एसोसिएशनले शनिबार मिरिक पर्यटन केन्द्रमा बृहत् सफाई अभियान गर्दै मिरिक पर्यटन केन्द्र परिसरमा थुप्रिएका फोहोरलाई संग्रह गरेर उचित ठाँउमा ब्यवस्थापन गरेको छ। उक्त सफाइ अभियानमा मिरिकका विभिन्न संघ संस्थाका सदस्यहरूको पनि सहभागिता रहेको थियो। यस अवसरमा बोल्दै संगठनका अध्यक्ष एंव मिरिक पर्यटन विभाग डे सेन्टरका प्रभारी एटी राईले दुई वर्ष अघिदेखि एसोसिएशनले मिरिक पर्यटन केन्द्र परिसरमा महीनामा दुईचोटी सफाइ अभियान चलाइरहने क्रममा शनिबार पनि व्यापक सफाइ अभियान गरिएको बताए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न