Chief Minister Premsingh Tamang's

मुख्यमन्त्री प्रेमसिंह तामाङको सुझाउ जनतालाई

Share this news

सिक्किमेका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले कसैलाई पनि हतास नहुने अनुरोध गरेका छन्। उनले एसकेएम सरकारले हरेक सिक्किमेली जनतालाई समानरूपले सबैलाई पालैपालो न्याय दिने बताउँदै धैर्य धारण गर्ने सुझाउ दिएका छन्। उनले, लौरो नभुलेको बताउँदै प्रतिक्रियावादीहरुले कागले कान लग्यो भनेर झुटो कुरा गरे, कान छाम्नु, कागको पछि नलाग्ने सुझाउ दिएका छन्।

Share this news
आजको रोजाइ
खरसाङ सुपर लीग 2025 को बिहीवारको खेलमा युकेएफसी अनि त्रिशुली सङ्घ विजय

जुनु गौतमको पिरतीको भाका गीतको रेकर्डिङ्ग

PMMSY जागरूकतासङ्गै राष्ट्रिय माछा किसान दिवस

राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

गुरु पूर्णिमा पर्वमा स्वामीजीप्रतिको श्रद्धा र भक्ति

कहिले पनि आफ्नो किताबको विमोचन नगराउने भूमिका नलेखाउने जीबी बलका दुई किताब प्रकाशित

तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

????????????

गाई पालकहरूको संख्या घट्ने क्रम जारी

स्ट्रीट लाईट सुचारु गर्न पर्ने अनि बाँदरको समस्या समाधान गर्नु पर्ने आवाजको माग

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

आजको रोजाइ