जीटीए प्रमुख अनित थापाप्रति हार्दिक धन्यवाद ज्ञापन

Share this news

खरसाङ नगरपालिका एवं नगरवासीहरूको समस्या स्वेरेज लाइन सुव्यवस्थित गराउन खरसाङ नगरपालिका पक्षबाट सरकारसंग सम्पर्क गरिरहे ता नि पहाडको प्रशासनिक व्यवस्थापनमा जीटीए प्रमुख अनित थापाको भिजन पहाडको विभिन्न समस्याहरूको समाधान गर्न उनकै नेतृत्वमा भइरहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका‌ छन्। उनले यसै अनुरूप गत केही दिन अघि जीटीए प्रमुख अनित थापा स्वयम् कलकत्ता पुगेर पहाडको नगरपालिकाहरूको विभिन्न समस्या लिएर नगरपालिका विकास मन्त्रीसंग भेट गरी जनहितमा पहाडको जनसङ्ख्यालाई मध्यनजर राखी स्वेरेज लाइन सुव्यवस्थित गराउन लिखित जानकारी गराएका थिए। त्यसै अनुरूप हिजो मात्रै पहाडको चारैवटा नगरपालिकाको स्वेरेज लिएर डीपीआर झट्टै बनाउने निर्देश दिएको जानकारी गराएका छन्।‌ यसर्थ यसको सम्पूर्ण श्रेय अनित थापालाई जाने बताए।‌ उनले खरसाङ नगरवासी एवं नगरपालिका पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति हार्दिक धन्यवाद एवं साधुवाद चडाएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान