रीना सुब्बाको “परिवर्तित अनुहार”माथि विमर्श कार्यक्रमको आयोजन गरिने
आगामी २१ सेप्टेम्बर २०२५ आइतबार दिउँसो २ बजे आरनोवा कार्यालयमा रीना सुब्बाद्वारा लिखित पुस्तक "परिवर्तित अनुहार"माथि विमर्श कार्यक्रमको आयोजन गरिने भएको छ। आइतबार डा. जीवन राणाको अध्यक्षतामा सिलगढीको चम्पासरीमा अवस्थित…