पङ्खाबारी निवासी महिमा लामाले उतीर्ण गरिन् नीट परीक्षा
पङ्खाबारी, (सुवास छेत्री)ः दार्जीलिङ पहाड़का धेरै विद्यार्थीहरूले आजपर्यन्त अत्यन्तै कठीन परीक्षाहरू उतीर्ण गर्न सक्षम भइरहेका छन्। यसै क्रममा खरसाङ खण्डको पङ्खाबारी निवासी पास्टर कबीर लामा अनि उषा कानु लामाकी छोरी…