चम्नी देवराली क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ

खरसाङ, (निसं)ः जीटीएको 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ भएको छ। शुक्रवार समष्टि सभासद्‌‍ श्याम शेर्पाको बाहुलीबाट धुप-धुवाँर गरेर…

Continue Readingचम्नी देवराली क्षेत्रमा सोलर लाइट लगाउने कार्य आरम्भ

खरसाङ क्षेत्रकाहरूलाई नेपाल जान छोटो र सुगम मार्ग पानीघट्टा रोड जीर्ण

खरसाङ, (निसं)ः खरसाङ क्षेत्रबाट नेपालको काकरभिटा पुग्ने छोटो मार्ग हो दुधेबाट बालासन खोला पार गरेर पानीघट्टा, बेलगाछी, नक्साल भएर पानीट्याङ्की पुग्ने सड़क। यहाँबाट दैनिक धेरै गाड़ीहरू हिँड़ने गरेका छन्‌‍ भने…

Continue Readingखरसाङ क्षेत्रकाहरूलाई नेपाल जान छोटो र सुगम मार्ग पानीघट्टा रोड जीर्ण

अन्तर विद्यालय कविता वाचन र वाक पटुता प्रतियोगिताको साथमा खरसाङ्मा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न

खरसाङ, (निसं)ः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको र भाषा मान्यता दिवस समारोह समितिको आयोजनामा खरसाङ्मा भाषा दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता जीटीएको सूचना अनि सांस्कृतिक…

Continue Readingअन्तर विद्यालय कविता वाचन र वाक पटुता प्रतियोगिताको साथमा खरसाङ्मा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न