
विधायक नोमन राईलाई खरसाङमा भव्य स्वागत, पहाडको स्थायी राजनीतिक समाधान र रासन कार्डको मुद्दा विधानसभामा उठाएको जानकारी
दार्जीलिङका विधायक नोमन राई कलकत्ताबाट फर्कने क्रममा खरसाङ पुग्दा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का नेता तथा कार्यकर्ताहरूले Motor Stand मा भव्य स्वागत गरेका छन्। स्वागत कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै विधायक







