
जलढका जलविद्युत् परियोजनामा कर्मचारीका मागबारे जुस्लो र व्यवस्थापनबीच छलफल, ३१ अगस्टसम्म पर्खने चेतावनी
जनमुक्ति अनअर्गनाइज्ड सेक्टर लेबर युनियन (जुस्लो) र जलढका जलविद्युत् परियोजनाको व्यवस्थापनबीच कर्मचारीका सेवा–सुविधासम्बन्धी विभिन्न विषयमा सकारात्मक छलफल भएको छ। युनियनले उठाइएका माग ३१ अगस्टभित्र सम्बोधन नभए जलविद्युत् परियोजनाको एक फेज







