
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे
जलवायु अभियन्ता सोनम वाङ्चुकलाई २५ दिनदेखि जारी आमरण अनशनका कारण स्वास्थ्य अवस्था कमजोर बनेपछि दिल्ली उच्च अदालतको आदेशअनुसार सफदरजङ अस्पतालबाट गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सारिएको छ। अस्पतालमा केन्द्रीय स्वास्थ्यमन्त्री जे.पी. नड्डा







