
विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग
खरसाङका विधायक सोनाम लामाले पश्चिम बंगाल विधानसभाको मनसुन अधिवेशनमा पहिलोपटक सम्बोधन गर्दै खरसाङलाई छुट्टै जिल्ला घोषणा गर्न माग गरेका छन्। उनले स्वास्थ्य सेवा, प्रशासनिक पहुँच र क्षेत्रीय विकासलाई दृष्टिगत गर्दै







