
बिहार चुनावको नतिजा के भयो?
बिहारको विधानसभा चुनावमा मोदीको भाजपा नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत ल्याउने मतगणनाको प्रवृत्तिले देखाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बिहारको विधानसभा चुनावमा






