आगनबाडी सरकारी कार्यक्रम पोषण भी पढाइ भी
आगनबाडी अन्तर्गत सरकारको योजना पोषण भी पढाइ भी नामक कार्यक्रममा सीता गुरूङद्वारा कार्यशाला सञ्चालन गरिरहेकी छिन्।
आगनबाडी अन्तर्गत सरकारको योजना पोषण भी पढाइ भी नामक कार्यक्रममा सीता गुरूङद्वारा कार्यशाला सञ्चालन गरिरहेकी छिन्।
एसआइआर कार्यक्रमबारे भारतीय जनता पार्टी, सिक्किमले आफ्नो भनाइ राख्ने कार्य गरेको छ।
सांसद राजु विष्टले एसआइआर मतदाता सूचीबाट कसैको पनि नाम नछुट्ने बताएका छन्। विष्टले नक्कली नामहरू भने मतदाता सूचीबाट काटिने बताए।