गेजिङ ओमचुङ जीपीयू दीनदयाल उपाध्याय प. सतत विकास पुरस्कृत
सिक्किम राज्य र ग्यालशिङ जिल्लाको लागि गर्वको क्षणमा, ग्यालशिङ ओमचुङ ग्राम पञ्चायत एकाइ (जीपीयू) ले भारत सरकारको पञ्चायती राज मन्त्रालयद्वारा स्थापित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार (डीडीयूपीएसभीपी) को "गरीबीमुक्त…
