प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङ केरलाको कार्यक्रममा प्रमुख वक्ताको रुपमा
सोनादा ,24 जून(निसं)ःअ सिक्किम विश्वविद्यालयका प्राध्यापक तथा प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङले केरलाको त्रिशूरमा आयोजित टेड्स पुनकुनाम थ्रिसुर कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित भई मन्तव्य दिएका छन्। विश्व प्रसिद्ध…