चौरस्ता-मल रोड सुन्दरीकरण गर्न बिरुवा रोपिने
चौरस्ता-मल रोड क्षेत्रलाई अतिक्रमणमुक्तसँगै सुन्दरीकरण गर्न ३ अगस्त बिरुवा रोपिने अनन्त, अर्पण अनि दावा लेप्चा समुहले जनाएको छ। प्रतिवर्ष बिरुवाहरु रोपेर चौरस्ता अनि मल रोड परिसरमा सुन्दरीकरण गर्दै आएका युवा…