फाराबारीमा ३४ औं नेपाली भाषा मान्यता दिवस पालन
सिलगढीको नजीकै अवस्थित फाराबारीमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो। जसमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएको थियो।
सिलगढीको नजीकै अवस्थित फाराबारीमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो। जसमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएको थियो।
दार्जीलिङको सबैभन्दा पाको संस्था नेपाली साहित्य सम्मेलनमा ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो।
दार्जीलिङ शहरदेखि केही पर सिङमारी स्थित सेक्रेड हार्ट चर्च भवनमा गोरखा जनमुक्ति मोर्चाले ३४ औं नेपाली भाषा मान्यता दिवस भव्य रूपले पालन गरिएको थियो