लङ्कु-अप्पर लङ्कु लेप्चा गाउँको बाटो निर्माण कार्यको थालनी

सिटोङ-लाटपञ्चर समष्टि अन्तर्गत सिटोङ III ग्राम पञ्चायत अधिनस्थ लङ्कु मुख्य सडकदेखि अप्पर लङ्कु लेप्चा गाउँसम्मको बाटोको आज गाउँवासी, समष्टि अध्यक्ष रतन गुरुङ, पञ्चायत शेल्पु-सिटोङ खण्ड समिति अध्यक्ष विकास थापा, समष्टि…

Continue Readingलङ्कु-अप्पर लङ्कु लेप्चा गाउँको बाटो निर्माण कार्यको थालनी

बाढ़ पीडितहरुको दुइवटा घर आइजीजेएफ-का प्रमुख एडवर्ड्सद्वारा उद्घाटन

रम्फूको बाढ़ पीडितहरुको दुइवटा घर आइजीजेएफ-का प्रमुख संयोजक अजय एडवर्ड्सको बाहुलीबाट उद्घाटन गरियो। ती घर एडवर्ड्स सहयोगद्वारा निर्माण गरिएको थियो। सत्तामा हुनेहरुले बनाउन नसकेको कारण एडवर्ड्स सहयोगद्वारा दुइवटा घर निर्माण…

Continue Readingबाढ़ पीडितहरुको दुइवटा घर आइजीजेएफ-का प्रमुख एडवर्ड्सद्वारा उद्घाटन

सिक्किम आमा सहयोग योजनाको चेक वितरण कार्यक्रम आयोजित

सिक्किम आमा सहयोग योजनाको चेक वितरण कार्यक्रम आज नाम्चीस्थित एनएमसी बहुउद्देश्यीय हलमा आयोजन गरियो। कार्यक्रममा शहरी विकास, खाद्य तथा नागरिक आपूर्ति मन्त्री भोजराज राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। ग्रामीण…

Continue Readingसिक्किम आमा सहयोग योजनाको चेक वितरण कार्यक्रम आयोजित