चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा
चम्पासरी नेपाली साहित्य परिषद, सिलगढीद्वारा आयोजना गरिएको पच्चीसौं मासिक साहित्यिक सभा शुक्रबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। परिषदकी अध्यक्षा श्रीमती सुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय कवि तथा साहित्यप्रेमीहरूको…