BJP Demands Imposition of President’s Rule in Bengal

बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

Share this news

दक्षिण बंगालको एउटा ल‌ कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर पीढीतले न्याय पाउनु पर्ने तथा बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गर्दै भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ गरेको छ। खरसाङमा गरिएको पोष्टरिङमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिका संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एवं खरसाङ गिद्ध पहाड मण्डलकी सभापति दीक्षा तामाङ, खरसाङ चिमनी देवराली मण्डलका सभापति सञ्जय थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पोष्टरिङ कार्यपछि भाजपा दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, युवा मोर्चा दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद र पञ्चायत समिति सदस्या दीक्षा तामाङले विस्तृत रुपमा जानकारी गराएकी छिन्।

 


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न