गायिका अरुणा लामा र हिरादेवी वाइबाको जन्म जयन्ती पालन

Share this news

मङपुको शरण उद्यान परिसरमा अरुणा लामा सालिग संरक्षण समितिको आयोजनामा स्वर सम्राज्ञी अरुणा लामाको 81औं जन्म जयन्ती अनि लोक गायिका हिरा देवी वाइबाको 85औं जन्म जयन्ती मङपूमा भब्यताको साथ पालन गरियो।
गायक राजेन आलेको अध्यक्षतामा सम्पन्न भएको आजको जन्म दिवस समारोहका प्रमुख अतिथि जीटीएका सल्लाहकार अमर लामाको बाहुलीबाट अरुणा लामाको प्रतिमा दीप प्रज्वलन गरियो भने विशिष्ट अतिथि सिन्कोना विभाग सभासद रतन थापाको बाहुलीबाट लोक गायिका हिरा देवी वाइबाको प्रतिमामा माल्यार्पण गरियो। दिलीप शर्माले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अमर लामाले मङपु अरुणा लामा सालिग संरक्षण समितिलाई जीटीएले कुनै पनि सहयोग गर्न परे तयार रहेको बताए।
कार्यक्रमका सभापति एवं गायक राजेन आलेले मङपुमा पनि गायक कलाकारहरु थुप्रै भएको कारण जीटीएले मङपुमा क्षेत्रबाट पनि कलाकारहरुलाई स्थान दिनेपर्ने अनि जीटीएको एउटा् सांगीतिक टोलीको युनिट मङपुमा राखिदिने माग गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान