कला सङ्गम बिजनबारीद्वारा भानु जयन्ती पालन

Share this news

बिजनवारि,16 जुलाई(निसं): बिजनबारी भेगको माउ सस्थाको रूपमा मानिने कला सङ्गम बिजनबारीद्वारा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। स्थानीय नगर पुस्तकालय बिजनबारीमा सस्थाको सभापति एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार पूर्णबहादुर सुब्बा उपस्थित थिए भने गायक अनिल फागो पत्रकार बी घिमिरेसंगै कला सगमका सम्पुर्ण सदस्यगण  बिजनबारी बजारका व्यापारीवर्ग, शिक्षक, साहित्यिक सर्जक लगायत वरिपरिका  विभिन्न साहित्यिक तथा सामाजिक सगठनका प्रतिनिधिहरु सगै सर्वसाधारणको विशेष उपस्थिति थियो। कार्यक्रममा भानुभक्तबारेमा वार्ता सगै रामयण पाठ कविता लगायत गायक अनिल फागोले गीत प्रस्तुत गरेको आयोजकको पक्षमा पुनम दर्नालले जानकारी गराए। यसका साथमा कार्यक्रममा उपस्थिति भएकोमा सम्पुर्णलाई उनले आभार प्रकट गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न