सद्भावना समाज बदमताममा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 23 जुलाई (निस):बदनताम सद्भावना समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। केही कारणले एक सातापछि सारिएर पालन गरिएको भानु जन्म जयन्ती समारोहका अध्यक्ष मञ्जु राई थिए भने अन्य अतिथि गणको बाक्लो उपस्थिति क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी वर्गको सहभागितामा रामायण पाठ,  स्वरचित कविता पाठ अनि गीत र नृत्यहरु प्रस्तुत गरेका थिए।
जसमा विद्यार्थी इम्यानुवेल प्रधानको प्रस्तुति उत्कृष्ट रहेको थियो मातृभाषाको खस्किन्दो अवस्थाप्रति चिन्तनयुक्त वक्तव्य शुभधन राई द्वारा प्रस्तुत गरे भने दार्जिलिंगे भाषा र साहित्य सम्बन्धमा साधारण ज्ञानयुक्त वक्तव्य प्रभु आनन्दले रोचक ढंगले राखे। समग्रमा उपस्थित विद्यार्थीवर्गमा आफ्नो मातृ भाषा सम्बन्धमा ज्ञान र रुचि बढाउन पहल गरिएको थियो उक्त कार्यक्रममा।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान