प्रेमसिंह तामाङ सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्री

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ साना राज्यहरूका बीचमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्रीको रूपमा रेटिंग पाउँदा राज्यमा हर्षोल्लास छाएको छ। उनी आज बागडोग्रा विमानस्थलमा आइपुग्दा भव्य स्वागत गरिएको थियो। उनी भारत आजको पछिल्लो सर्वेक्षण अनुसार साना राज्यहरूका बीचमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने मुख्यमन्त्रीका रूपमा ५४%को प्रशंसा दरसँग रेटिंगमा पुगेका छन्। उनको आगमनमा, मुख्यमन्त्रीलाई सिम्फेडका अध्यक्ष तेनजिङ दोर्जे भुटिया; पर्यटन र नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोरगे लाचुंगपा; गृह विभागका सहायक सचिव, बागडोग्रा इकाइकी श्रीमती शर्मिष्ठा प्रधान; बागडोग्रा इकाइका इन्चार्ज श्रीमती ए सी छेत्री अनि टीआइसी बागडोग्राका अधिकारीहरूलगायत एसटीडिसीका अधिकारीहरूले खुबै जोशका साथ स्वागत गरे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान