राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा बर्खा छेत्रीले जितिन् काँस्य पदक

Share this news

निरपानी डा अम्बेद्कर स्कूलकी बर्खा छेत्रीले राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिपमा काँस्य पदक जितेकी छिन्। तमिलनाडु राज्य एमेच्योर किकबक्सिङ एसोसिएसनद्वारा राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप प्रतियोगितामा डा अम्बेद्कर स्कूलका कुल 5 जना छात्र- छात्राहरुले अंशग्रहण गरेका थिए। जसमा बर्खा छेत्रीले काँस्य पदक जितेको टोलीका प्रशिक्षक मनोज राईले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान