विधायक नीरज जिम्बाद्वारा बदामताममा स्ट्रीट लाइट प्रदान

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक विधायक निरज जिम्बाले आफ्नो विधायक निधि (MLA LAD Funds) अन्तर्गत पुल–बिजनबारी ब्लकका गाउँहरूमा स्ट्रीट लाइट स्थापना गरि महत्वपूर्ण पहल सफलतापूर्वक सम्पन्न गरेका छन् । बदामताम ग्रामपञ्चायत डाँडा गाउँ, लामास डिभिजनमा सातवटा स्ट्रीट लाइट ,स्वास्थ्य केन्द्र, सवारी पार्किङ क्षेत्र र गाउँमा जडान गरिएको छ। त्यसै गरी, लेबोङ भ्याली ग्रामपञ्चायत २ अन्तर्गत गन्ति डाँडा, मिलन संघ ब्यानोकबर्न चिया बगानमा अन्य सातवटा स्ट्रीट लाइट जडान गरिएका छन्, जसमा शिव मन्दिर, महिन कडा मोड, समाज भवनलगायतका स्थान समावेश छन्। यो कार्य पश्चिम बंगाल जनजातीय विकास सहकारी निगम लिमिटेड (WBTDCC Ltd.), जलपाईगुडी मार्फत सम्पन्न गरिएको हो, जसको लागत दुवै योजनामा प्रत्येक रु. २,४६,१०६ रहेको छ। विधायक जिम्बाले थप जानकारी गराउदै भने, यो पहलले गाउँस्तरीय विकास र जनकल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जसले वातावरण मैत्री उज्यालो, सुरक्षित ग्रामीण बाटो र सबल सामुदायिक सुविधा सुनिश्चित गर्नेछ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान