1988 को मेमोरेण्डम अफ सेटलमेन्टको दस्तावेजलाई मेटाउने प्रयासमा सरकारले सब्सिक्वेन्ट अर्डरहरू निकालिरहेको छः ठेण्डुप शेर्पा
खरसाङ, (निसं) भारतीय गोर्खा परिसङ्घको खरसाङ क्षेत्रीय समितिले मतदाता सूचीमा विशेष गहन पुनरीक्षण, राष्ट्रिय जनगणना, पाँच डेसिमल जमिन, गोर्खा जातिको अस्तित्व विषयमा एउटा सचेतना कार्यक्रम खरसाङ्को गोर्खा जनपुस्तकालय भवनको डा.…