राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै
खरसाङ, 28 जून (सन्त राई)ः पहिलाको कार्ट रोड, हिलकार्ट रोड त्यस पछि तेञ्जिङ नोर्गे पथ भएको सिलगढ़ीदेखि दार्जीलिङसम्मको सड़क दागोपाप कालमा राष्ट्रिय राजमार्ग 55 भएको हो। यो सड़क अहिले राष्ट्रिय…