त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
खरसाङ, 26 जून(निसं):अ खरसाङ शहरको विभिन्न स्थानमा रहेको त्रुटीपूर्ण साईन बोर्डहरू सच्याउने कार्य भएको छैन। यस्ता साईन बोर्डहरूको बारेमा समाचार पत्रमा समाचार प्रकाशमा आइसकेको र सामाजिक सञ्जालहरूमा नकारात्मक प्रतिक्रियाहरू पोष्ट…