मतदानमा पुलीसले केन्द्रीय बलसँग मिलेर परिस्थिति सम्हाल्नेः इ.सी.
निर्वाचनको दिन पुलीस कर्मचारीहरूले केन्द्रीय बलहरूसँगको सहकार्यमा परिस्थिति सम्हाल्नेछन्: आयोगको निर्देशिका सीईओको विज्ञप्तिमा भनिएको छ कि चुनावको समयमा कलकत्ता उच्च अदालत र निर्वाचन आयोगको निर्देशन कडाईका साथ पालना गर्नुपर्नेछ। राज्यमा…
