जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसमा निम्तो
आउँदो 10 अगस्त २०२५ को दिन रम्फू खेल-मैदानमा आठौं जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसको रूपमा पालन हुने भएको छ। यसमा सम्पूर्ण जनमानसलाई उपस्थिति दिनका लागि जानकारी दिइएको छ।
आउँदो 10 अगस्त २०२५ को दिन रम्फू खेल-मैदानमा आठौं जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसको रूपमा पालन हुने भएको छ। यसमा सम्पूर्ण जनमानसलाई उपस्थिति दिनका लागि जानकारी दिइएको छ।
यो पटक भारतबाट दुई कृति मदन पुरस्कार गुठी नेपालद्वारा प्रदान गरिने प्रतिष्ठित मदन पुरस्कारको अन्तिम चरणको छनौटमा दुई कृति उरमाल र पञ्चतत्वको पालम पर्न सफल बनेको छ। भारतबाट मदन पुरस्कार…
इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मुख्य संयोजक अजय एडवर्डसले पार्टीका सदस्यहरूसहित सुके ब्लक अन्तर्गत पेम्बोङ, मिम चिया बगानमा नवनिर्मित चामुङ्गको सडकको औपचारिक उद्घाटन गरेका छन्। यस सडकलाई सुन्दर बनाउनुको पछाडि स्थानीय…