विद्युत नियमित गर्ने मागमा विद्युत कार्यालयमा ज्ञापन
मिरिकमा पानी पर्नसाथ विद्युत ठप्प हुने गुनासो गर्दै ओकेटी अनि सियोक क्षेत्रका उपभोक्ताहरूले मिरिक विद्युत कार्यालयमा ज्ञापन दिएका छन्। जसमा विद्युत नियमित हुनपर्ने माग गरिएको छ। उक्त विषयमा जानकारी गराउँदै…
