एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने
मुख्यमन्त्रीजका राजनीतिक सचिव विकास बस्नेतलगायत छ जिल्लाका सबै अतिरिक्त राजनीतिक सचिवहरू पनि उपस्थितिमा एउटा बैठकको आयोजन गान्तोकमा आइतबार गरिएको थियो। उक्त बैठकमा एसकेएम पार्टीको उपस्थितिलाई सिक्किमका हरेक कुनाकुप्तमा अझ सुदृढ…