सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण
नक्सलबारी ब्लक १ सरसफाई कर्मचारी तृणमूल ट्रेड युनियनको पहलमा बागडोगरा बिहार मोडमा छट पर्वमा छटको सामग्री वितरण गरिएको छ। कार्यक्रममा दार्जीलिङ जिल्ला आईएनटिटियुसी अध्यक्ष निर्जल डे, जिल्ला कोर कमिटी सदस्य…