अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदद्वारा निःशुल्क गुरूङ भाषा शिक्षा
अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदले गत मार्चदेखि निःशुल्क गुरूङ भाषाको शिक्षा दिइरहेको छ। जसमा पहिलो सेमेस्टरका उत्तीर्ण विद्यार्थीहरूको लागि एडभान्स कोर्स सञ्चालन गरिनेछ भने पहिलो सेमेस्टरमा कक्षा पूर्ण गर्न नपाएकाहरूका पहिलो…