“तिमी जस्तै”का गौरी सुब्बा र भानु रामुदामु सम्मानित
सिलगढी शास्त्रीनगर समाज सेवा समितिको प्रेक्षागृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा "तिमी जस्तै" नामक गीति अलबमका निर्माता गौरी प्रधान सुब्बा र गायक-सङ्गीतकार भानु रामुदामुलाई बिहीबार सम्मानित गरिएको थियो। सिलगढी नगरनिगत ४१नम्बर…