डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

चम्पासरी-मिलन मोड क्षेत्रमा सञ्चालित परमानन्द उच्चोत्तर माध्यमिक बिद्यालयमा विभागीय अधिकारीले स्थलगत भ्रमण गरेका छन्। डीआइ अफ स्कूल्स(एस.ई.) राजीव प्रामाणिक एवं एआइ सान्तानु सरकारले स्थलगत भ्रमण गरेको जानकारी पाइएको छ।

Continue Readingडीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसको सेती खोलामा पहिरो गएपछि यातायातमा समस्या भएको छ। जसले गर्दा गाडीहरू लाटपञ्चर भएर ओहोर-दोहोर गरिरहेको भए तापनि त्यहाँ पनि जाम लागेर समस्या सृष्टि भएको छ।

Continue Readingराष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

रिन्छेनबुङ क्षेत्रका बासिन्दाहरूले आफ्नो क्षेत्रमा विधायक एरूङ लेप्चालाई जहिले पनि साथ र सहयोग गरिरहने वाचा गरेका छन्।

Continue Readingविधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने