एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

पृथक राज्य गोर्खाल्याण्ड गठनले मात्र शहीदहरुको साँचो मूल्याङ्कन हुने अलग राज्य समन्वय समिति (एसएससीसी)-ले दावी गरेको छ। भोलि पालन गरिने गोर्खाल्याण्ड शहीद दिवसको ठीक एकदिनअघि उक्त अडान राख्दै एसएससीसीले पहाडव्यापी…

Continue Readingएसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट नेउरा भएर गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या भएको छ। सामसिङ फरेष्ट अफिसदेखि केही पर रूख ढलेको हुनाले ठूलो गाडीहरूलाई आवत जावतमा थोरै भए पनि असुबिधा भइरहेको जानकारी पाइएको छ।

Continue Readingसामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

आशारिका फाउण्डेशनले रिम्बिकको माने डाँड़ाका ५१ वर्षीय रेक्टम क्यान्सर पीडित प्रभात राईलाई रु १०,००० को आर्थिक सहायता प्रदान गरेको छ। यद्यपि सहयोग रकम फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको हो, वास्तविक दात्री हालै…

Continue Readingआशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग