आष्युमान स्वास्थ्य कार्ड-को सांसद विष्टलाई अपिल
पहाडवासीलाई आष्युमान स्वास्थ्य कार्ड-को सुविधा प्रदान गरिनपर्ने केयरिङ हेण्ड गैर सरकारी संस्थाले सांसद राजु विष्टसमक्ष अपील गरेको छ। यहाँको जनसाधारणलाई दिल्ली एम्स-मा हुने नि:शुल्क उपचार सुविधा उपलब्ध गराउन उक्त कार्डबारे…