जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित
नेपाली भाषा मान्यता दिवसलाई केन्द्र गरेर सूचना एवम् सांस्कृतिक विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको पहलमा तथा जीटीएका मुख्य कार्यपाल अनित थापाको निर्देशन तथा सुझावमा यसपालि कालेबुङ जिल्ला स्तरीय अन्तर विद्यालय कविता…