सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल
कालेबुङ 42 न. रेली समथार समस्टि अन्तर्गत सुरुक क्षेत्रमा अरु पार्टी छोडेर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्। लगभग क्षेत्रको 30 घर परिवारले सीडब्ल्युसी मेम्बर कमल शर्माको उपस्थितिमा अजय…