७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा
कालेबुङका खेलाडीहरूले जिते 2 स्वर्ण, 1 रजत र 1 कास्य पदक कालेबुङ जिल्लाका खेलाडीहरूले कोलकाताको साल्टलेकस्थित साइ स्पोर्ट्स कम्प्लेक्स, विवेकानन्द युवा भारती क्रीडाङ्गनमा सम्पन्न ७३औं राज्य एथलेटिक्स च्याम्पियनसिपमा उल्लेखनीय सफलता…