भाजपाको ढाटको जवाफ यो पाली जनताले अवस्यै दिनेछ: विजय

दार्जीलोङ,12 अप्रेल(निसं): अनित थापा र भागोप्रमो‌ले पहाड़मा शान्ति ल्याएको छ तर  बीजेपीले पहाड़लाई अशान्त बनाउने कुचेष्टा गर्दैछ।बीजेपीले हाम्रो सपनाहरूको व्यापार गरेको छ, यसको जवाब जनताले आगामी 22 अप्रेलको दिन बीजेपीलाई…

Continue Readingभाजपाको ढाटको जवाफ यो पाली जनताले अवस्यै दिनेछ: विजय

आईजीजीएफ महकुमा समितिको चुनावी सभा

दार्जीलिङ,12अप्रेल(निसं): शनिबारको दिन इण्डियन गोर्खा जनशक्ति फ्रण्ट,दार्जीलिङ(आईजीजीएफ) महकुमाद्वारा चुनावी विषयमाथि चर्चा-परिचर्चाको निम्ति महकुमा तथा समष्टिका जनप्रतिनिधिहरु लिएर आपतकालीन सभा आयोजना गरिएको थियो।सभामा आगामी चुनावबारे व्यापक चर्च-परिचर्चा भएको आईजीजीएफमिडिया सेलद्वारा जानकारी…

Continue Readingआईजीजीएफ महकुमा समितिको चुनावी सभा

पहाडमा मतदाताहरुको पार्टी फेर्ने क्रम जारी

दार्जीलिङ,28 मार्च(निसं): तृणमुल कांग्रेस (टीएमसी) र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम)-को कार्यकर्ताहरूले समाए आईजीजेएफमा सामेल भएकोछ। समर्थकहरूले पार्टीको निर्देशलाई पालन गर्ने संकल्प लिएको आईजीजेएफ मिडिया सेलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकोछ।…

Continue Readingपहाडमा मतदाताहरुको पार्टी फेर्ने क्रम जारी